
आदरणीय अभिभावकज्यु तथा विद्यार्थी भाईबहिनीहरू, नेपाल सरकार बाट भाेलि मिति २०८२ साल असाेज ०१ गते सार्वजनिक बिदा दिने निर्णय भए बमाेजिम हाम्रो विद्यालय बन्द रहनेछ ।
र सम्पुर्ण विषयकाे परीक्षा तालिका यथावत रहनेछ ।
साथै भाेलि ताेकिएकाे नेपाली विषयकाे परीक्षाकाे मिति पछि ताेकिने जानकारी गराउँदछाैँ ।
